काठमाडौं । सरकारले वृद्धभत्ता पाउने उमेरबारे फैलिएको चर्चा सत्य नभएको स्पष्ट पारेको छ। यस विषयमा कुनै छलफलसमेत नभएको अर्थ मन्त्रालयले जनाएको हो । केही समयअघि ‘सुशासन मार्गचित्र समिति’ले न्यूनतम उमेर ७५ वर्ष राख्न सिफारिस गरेपछि सामाजिक सञ्जाल र सञ्चारमाध्यममा छलफल बढेको थियो। तर मन्त्रालयले सो सिफारिसमाथि कुनै आधिकारिक निर्णय नभएको बताएको छ। हाल एकल महिला […]