धुम्बाराहीमा कांग्रेसका देउवा र कोइराला समूहको बैठक

नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा र नेता डा शेखर कोइराला समूहको मंगलबारको बैठक सकिएको छ