फेरि चलाउन सकिने अवस्थामा गोरखकाली रबर उद्योग, सुझाइयो ३ विकल्प

१८ चैत, काठमाडौं । बन्द अवस्थामा रहेको सार्वजनिक संस्थान गोरखकाली रबर उद्योग पुन: सञ्चालन गर्न सक्ने सम्भावना देखिएको छ । अर्थ मन्त्रालयले गत वर्षदेखि सात रुग्ण तथा बन्द अवस्थामा रहेका सार्वजनिक संस्थानको सम्पत्ति तथा दायित्व मूल्यांकन …