वर्षा रोकिएपछि बीपी राजमार्गमा चल्न थाले गाडी

१८ चैत, काभ्रेपलाञ्चोक । वर्षा रोकिएपछि बीपी राजमार्गमा यातायात सञ्चालनमा आएको छ । मंगलबार बेलुकादेखि वर्षा रोकिएको र जोखिम कम भएको कारण यातायात पुन: सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहले जानकारी …