काठमाडाैं । नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ। मंगलबार प्रतितोला ६ हजार सात सय रूपैयाँ र बुधबार सात हजार चार सय रूपैयाँ गरी यो दुई दिनमा सुनको मूल्य तोलामा १४ हजार एक सय रूपैयाँँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार सुन प्रतितोला दुई लाख ९७ हजार ६ सय रूपैयाँमा काराेबार भइरहेको […]