चेम्बर अफ कमर्ससँगको सहकार्यमा “इन्टरनेशनल आयुष कन्क्लेभ” हुँदै

नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा भारत स्थित काउन्सिल फर ईन्टिग्रेटिभ वैद्य ईनोभेसन एण्ड कोलाबरेशन (सिभिक) ले “इन्टरनेशनल आयुष कन्क्लेभ” आयोजना गर्ने भएको छ । चौथो संस्करणको यस कन्क्लेभ आगामी जुन १२ देखि १४ सम्म काठमाडौंमा आयोजना हुन लागेको हो । संस्थाका प्रतिनिधि डा. एम. एम. कुरैशीका अनुसार कार्यक्रममा वैज्ञानिक सत्र, अनुसन्धानमा आधारित प्रस्तुति तथा अन्तर्राष्ट्रिय […]