लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु

१ जेठ, काठमाडौं । लमजुङमा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । बेसीशहर नगरपालिका–११ रामचोक बेसीस्थित सडकमा उदिपुरबाट रामचोक बेसीतर्फ जाँदै गरेको ग.प्र०१–००१ प ०१६९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीलाई ठक्कर दिएको थियो । उक्त ठक्करबाट सोही …