२८ फागुन, ललितपुर । ललितपुरका स्थानीय तहका जनप्रतिनिधिहरूले पार्टी सभापति गगन कुमार थापालाई राजीनामा नदिन आग्रह गरेका छन् । पार्टी सुदृढीकरणका लागि थापाको नेतृत्व र अभिभावकत्व अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु …