मतदानका लागि कर्णालीमा सम्पूर्ण तयारी पूरा

बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशमा सम्पूर्ण तयारी पूरा भएको छ ।