काठमाडौं- पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नौजना उम्मेदवारको नाम सांसदका लागि निर्वाचन आयोगमा पठाएको छ । समानुपातिकतर्फबाट ५ पुरूष र ४ महिलासहित नौजनाको नाम सांसदका रुपमा पठाइएको हो । नेकपाले संयोजक प्रचण्ड पक्षका ७ र सह-संयोजक माधवकुमार नेपाल पक्षका दुईजनाको नाम पठाएको हो । नेकपा संयोजक प्रचण्डले आफूनिकट बलावती शर्मा, प्रेमबहादुर […]