सहयोगको गुन तिर्न छोड्ने बेलामा स्वकीय सचिवलाई राजनीतिक नियुक्ति

१ चैत, काठमाडौं । जेनजी आन्दोलनपछि संकटमा पुगेको मुलुकलाई राजनीतिक र संवैधानिक ट्र्याकमा ल्याउन प्रधानमन्त्री सुशीला कार्कीले सफल निर्वाचन गराएपछि उनको कार्यकारी भूमिका प्रशंसा भइरहेको छ । चुनावको अन्तिम परिणाम सार्वजनिक भएपछि केही दिनमै नयाँ …