नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल ले २९ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेती को अध्यक्षतामा बसेको दोस्रो केन्द्रीय कार्यसमितिको बैठकले विधान २०७१ (संशोधन सहित) अनुसार नयाँ कार्यसमितिलाई पूर्णता दिएको हो। गत पौष २५ गते काठमाडौंमा सम्पन्न निर्वाचनबाट निर्वाचित सदस्यहरूबाट पदाधिकारी चयन गरी कार्यसमिति गठन गरिएको संघले जनाएको छ। नयाँ कार्यसमितिमा अध्यक्षमा […]