काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको संवाद सचिवालयका प्रमुख फणिराज पाठकलाई प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँले उपस्थित हुन भन्दै सम्पर्क गरेपछि उनी केहीबेरअघि जिल्ला प्रहरी परिसर, भद्रकाली पुगेका छन् । काठमाडौँ प्रहरीका एसपी अपिलराज बोहराका अनुसार संवाद सचिवालयले निकालेको एक विज्ञप्तीका बारेमा सोधपुछ गर्न उनलाई बोलाइएको हो । उनले भने,‘श्री ५ महाधिराज […]