सिन्धुली- आसन्न निर्वाचनलाई शान्तिपूर्ण, भयरहित तथा निष्पक्ष रूपमा सम्पन्न गराउ नेपाली सेनाले सिन्धुलीका विभिन्न क्षेत्रमा मोटरसाइकल गस्ती सञ्चालन गरेको छ। भौगोलिक दृष्टिले चुनौतीपूर्ण तथा सडक सञ्जाल सीमित रहेका स्थानहरूमा छिटो पहुँच सुनिश्चित गर्न मोटरसाइकल गस्तीलाई प्राथमिकता दिइएको हो । यस प्रकारको मोबाइल पेट्रोलिङबाट सुरक्षाकर्मीहरू गाउँ–बस्ती, मतदान केन्द्र आसपास तथा मुख्य सडकखण्डमा नियमित उपस्थित भएर सुरक्षा […]