रविलाई लक्ष्य गरी सम्पत्ति शुद्धीकरण मुद्दामा मिलापत्र गर्न नमिल्ने कानुन ल्याइएको सोविता गौतमको दाबी सही छ?
कानुनले नै 'सरकारले फिर्ता गर्न नमिल्ने' भन्दै सम्पत्ति शुद्धीकरण मुद्दालाई 'नेगेटिभ सूची' मा राखेको छ। यसरी कानुनले नै वर्जित गरेको काम महान्यायाधिवक्ता भण्डारीले गरेपछि त्यसको प्रतिवाद भएको हो।