गगनलाई बधाई दिंदै सुजाताले भनिन्– पार्टी फुटेको होइन नयाँ सभापति आउनुभएको हो

३ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाईं दिंदै पार्टी फुटेको नभई परिवर्तन आएको बताएकी छिन् । सामाजिक संजाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै उनले भनेकी छन् , …