डिजिटल बैंकिङ सेवाको प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै महालक्ष्मी विकास बैंक लिमिटेडले “महालक्ष्मी माघ महोत्सव” नामक डिजिटल प्रवर्द्धन महिना सञ्चालन गर्ने भएको छ। ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको बैंकले नगद रहित र सुरक्षित कारोबारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले हरेक वर्ष माघ महिनालाई डिजिटल कारोबार प्रवर्द्धन महिनाका रूपमा मनाउने निर्णयअनुसार यो अभियान […]