काठमाडौँ। गृह मन्त्रालयले सामाजिक सद्भाव कायम राख्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई १०-बुँदे सर्कुलर गरेको छ। तराई तथा मधेसका केही जिल्लामा धार्मिक तथा सामाजिक सद्भाव खलबलाउने गरी भएका केही घटनाका सम्बन्धमा जिल्ला तहमा धार्मिक सहिष्णुता कायम राख्न भएका पहलकदमीसहितको प्रगतिलाई समेटेर पठाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०-बुँदे निर्देशनात्मक सर्कुलर जारी गरिएको छ। गृह मन्त्रालयकी […]