औषधि उत्पादक संघ र औषधि आयातकर्ता संघको पक्षमा फैसला

औषधि तथा बिक्री प्रतिनिधि संघले उत्पादक र आयातकर्ता संघका प्रतिनिधि तथा म्यानेजर तहका कर्मचारीहरुलाई आफ्नो क्षेत्रमा प्रवेश निषेध गरेको, प्रवेश गर्नुपरेमा पाँच दिन अगाडि लिखित जानकारी गराउनु पर्ने, उनीहरुले दिएको सिमकार्ड र टाइम कार्ड प्रयोग गर्नुपर्ने, कुनै बैठक तथा भेला गर्न नपाउने, चिकित्सकहरुलाईघ एक्लै भेट्न नपाउने लगायतका नियम लगाएको थियो।