राष्ट्रियसभा निर्वाचन: २ हजार ४३ जना मतदाता (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि अन्तिम मतदाता नामावली टुङ्ग्याएको छ। फागुन २० गतेबाट ६ वर्षे कार्यकाल पूरा गरेर बिदा हुन लागेका १९ जना सदस्यको रिक्त पदका लागि ;f]xL निर्वाचन हुन लागेको हो। आयोगका अनुसार ७ वटै प्रदेशबाट जम्मा २ हजार ४३ जना मतदाताले मतदान गर्ने भएका छन् […]