शेयर बजारमा गिरावट जारी

काठमाडौं ।शेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट जारी रहेकाे छ । उतार चढावबीच बजार परिसूचक नेप्से १७ अंकले ओरालो लागेर २७ सय १४ मा थामियो । नेप्से घटे पनि कारोबार भने उच्च नै साढें १४ अर्बमाथि रहेकाे छ । जलविद्युत, लगानी र सामूहिक लगानी कोष सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह रातो रहेकाे […]