कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं २ मा राजनीतिक दलहरूले आफ्नो चुनावी गतिविधिलाई तीव्र बनाएका छन् । मुख्य राजनीतिक दलहरूले निर्वाचन परिचालन समिति गठन गरी घरदैलो अभियानलाई जोड दिएका हुन् । उम्मेदवारहरु घरदैलो अभियानमा भ्याइनभ्याइ छन् । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० ले चुनाव लक्षित एक हजार […]