काठमाडौं। अप्टिमिष्टि क्लब अफ डेरी इन्टरप्रेनर्सको चार्टर अध्यक्षमा रमेश सञ्जेल चयन हुनुभएकाे छ। काठमाडाैंमा बिहीबार इन्टरप्रेनर्सको पदस्थापन कार्यक्रम मार्फत अध्यक्षमा सञ्जेललाई चयन गरिएकाे हाे। उपाध्यक्षमा भने चेतनाथ दाहाल, सचिवमा सरोज ओझा, कोषाध्यक्षमा रामभक्त दाहाल र सदस्यहरूमा दिनेश सञ्जेल, सुरेश तिमल्सिना, हुद्धराज तिमल्सिना, दीपक तिमल्सिना, दीपक सञ्जेल, चेतनाथ दाहाल, भीम प्रसाद दाहाल, दीपप्रसाद धमला, यंकप्रसाद घिमिरे, […]