काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच विभिन्न आठ विषयमा सहकार्य गर्ने सहमति भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणको दोस्रो दिन सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको भेटवार्तापछि दुवै देशबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको हो। सुरुमा दुवै देशका प्रधानमन्त्रीज्यूबीच एकल (वान-टु-वान) भेटवार्ता भएको थियो। त्यसपछि दुवै देशका उच्चस्तरीय प्रतिनिधिमण्डल सहितको सामूहिक […]