आरोही फुर्वा तेन्जिङका दाइ भन्छन्– भाइ सम्पर्कमै छ

१८ कात्तिक, काठमाडौं । कीर्तिमानी आरोही फुर्वा तेन्जिङ दोलखाको रोल्वालिङ हिमश्रृङखलाको ‘यलुङ री’ हिमालको हिम पहिरोमा नपरेको उनका दाजु पेम्बा शेर्पाले बताएका छन् । उनले आज बिहान अनलाइनखबरसँग कुरा गर्दै भाइ सुरक्षित रहेको बताए । ‘भाइ तेन्जिङसहितको टोली …