माइनस ७ डिग्री तापक्रम, १४ हजार फिट उचाइमा सलमानको ३ टेक
सलमान खानको आगामी फिल्म ‘मातृभूमि : मे वार रेस्ट इन पिस’ को छायांकन निकै कठिन परिस्थितिमा गरिएको थियो । फिल्मका निर्देशक अपूर्व लाखियाले हालै छायांकनका क्रममा भोग्नुपरेका कठिनाइबारे अनुभव सुनाएका छन् ।
सीमामा खटिएका सैनिकको वास्तविक …