ओलीले घर फर्कन गरेको अपिल शब्दजाल र भ्रम : भीम रावल

१४ कात्तिक, काठमाडौं । पार्टी छाडेकालाई फर्कन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई भीम रावलले शब्दजाल र भ्रमको संज्ञा दिएका छन् । शुक्रबार साँझ ओलीले सामाजिक सञ्जाल मार्फत पार्टी छाडेकाहरूलाई एकजुट हुन अपिल गरेका …