काठमाडौँ– स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड विजयी भएको छ । बार्सिलोनाको घरेलु मैदान स्पोटिफाइ क्याम्पमा गएराति भएको खेलमा बार्सिलोनालाई २–१ गोलले हराउँदै रियल मड्रिडले जित निकालेको हो । रियल मड्रिडका लागि केलियन एमबाप्पेले दुई गोल गरेका थिए । बार्सिलोनाका राफिन्हाले एक गोल फर्काएका थिए । खेलको ४१औँ मिनेटमा एमबाप्पेले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती […]