काठमाडौँ । अमेरिकी अन्तरिक्ष संस्था (नासा) र निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र (आइएसएस) का लागि नयाँ व्यावसायिक आपूर्ति अभियान सफलतापूर्वक सुरु गरेका छन् । मंगलवार बिहान फ्लोरिडास्थित केप कानाभेरल स्पेस फोर्स स्टेसनबाट २ हजार ८६० किलोग्राम कार्गो तथा वैज्ञानिक उपकरण बोकेर स्पेसएक्सको ‘ड्रागन’ अन्तरिक्ष यानले पृथ्वीको कक्षतर्फ उडान भरेको हो । अमेरिकी स्थानीय […]