मस्कले अमेरिकाका हरेक बालबालिकालाई स्पेसएक्सको सेयर दिने, कति छन् बालबालिका ?

२ कात्तिक, काठमाडौं । विश्वकै सर्वाधिक धनी व्यक्ति इलन मस्कले आगामी वर्ष अमेरिकाका हरेक बालबालिकालाई आफ्नो रकेट निर्माण कम्पनी स्पेसएक्सको एक-एक कित्ता सेयर उपहार दिने भएका छन् । मस्कले आज आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म एक्समार्फत …