एमाले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवालाई छुट्याउन योगेशको प्रस्ताव

२५ मंसिर, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले केन्द्रीय कमिटीमा १५ प्रतिशत युवा कोटा छुट्याउनुपर्ने प्रस्ताव राखेका छन् । शुक्रबार बसेको सचिवालय बैठकमा भट्टराईले युवालाई नेतृत्वमा ल्याउन कञ्जुस्याईँ गर्न नहुने प्रस्ताव गरेका हुन् । एमालेले प्रतिनिधि …