स्विट्जरल्यान्डमा टेक रोडशो, नेपाली आईटी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास-आईटी
५ असोज, काठमाडौँ । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा तथा स्विस नेपाल चेम्बर अफ कमर्स (एसएनसीसी) को सहकार्यमा ‘नेपाल टेक रोडशो स्विट्जरल्यान्ड २०२६’ सम्पन्न भएको छ ।
सेप्टेम्बर १६ मा …