टर्कीमा डिजेलको मूल्य १०० लिराभन्दा माथि, दुई दिनमै दोस्रो वृद्धि

टर्की । टर्कीमा डिजेलको मूल्य बिहीबार प्रतिलिटर थप ४.६८ टर्किस लिरा बढेपछि पहिलो पटक १०० लिराभन्दा माथि पुगेको छ । दुई दिनभित्रै डिजेलको मूल्यमा भएको यो दोस्रो ठूलो वृद्धि हो ।  इन्धन विक्रेता कम्पनी पेट्रोल अफिसीकाअनुसार मंगलवार पनि डिजेलको मूल्य प्रतिलिटर करिब ६.५ लिराले बढेको थियो । लगातार दुईपटकको वृद्धिपछि इस्तानबुलमा डिजेलको मूल्य प्रतिलिटर करिव […]