उच्च अदालतमा तीन न्यायाधीशको सिफारिस

३० भदौ, काठमाडौं । न्यायपरिषद्ले उच्च अदालतमा तीनजना न्यायाधीशको नाम सिफारिस गरेको छ । न्यायपरिषद्ले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको सिफारिससहित उच्च अदालत सुर्खेतमा पदस्थापनाका लागि सिफारिस गरेको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल …