विदेशी चलखेलप्रति माधव नेपालको चिन्ता : ‘नेपाल खेलमैदान बन्न दिनु हुँदैन’

काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले विदेशी शक्तिको चलखेलका कारण मुलुक गम्भीर संकटतर्फ उन्मुख भएको बताएका छन्। शुक्रबार काठमाडौँमा आयोजित अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले नेपाल विदेशीहरूको खेलमैदान बन्न सक्ने जोखिमप्रति चिन्ता व्यक्त गरेका हुन्। छिमेकीसँग सुमधुर सम्बन्धमा जोडदुई ठूला छिमेकीबीच रहेको भूपरिवेष्टित […]