काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले आगामी महाधिवेशन पार्टीको नेतृत्व चयन गर्ने अवसरमा मात्र सीमित नराखी पार्टीलाई समयानुकूल परिवर्तन गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन्। महरले नेतृत्वसँगै पार्टीको विचार, संगठन, कार्यशैली र राजनीतिक संस्कारमा परिवर्तन आवश्यक रहेको बताएका छन्। उनले ‘बदलिएको कांग्रेस’ भनेको नयाँ अनुहार मात्र नभई नयाँ सोच, […]