सरकार समयमै गम्भीर नभए गरिब जनता महँगीको मारमा पर्ने निश्चित छ : सांसद अधिकारी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् लिमा अधिकारीले भोटेकोशी बाढीका कारण सडक तथा सीमा नाका अवरुद्ध हुँदा मुलुकमा आपूर्ति संकट र महँगीको जोखिम बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद् अधिकारीले बाढीका कारण सडक र पुलमा क्षति पुग्नुका साथै हजारौँ नागरिकको घरबार, जीविकोपार्जन र बाँच्ने आधारसमेत प्रभावित भएको बताइन्। विपत्तिबाट […]