काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स कम्पनी लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। तीन वटै वित्तीय संस्थाबीच प्रस्तावित प्राप्ति प्रक्रियालाई अघि बढाउने सम्बन्धमा Memorandum of Understanding (MoU) मा हस्ताक्षर भएको हो। सम्झौता पत्रमा तीन वटै संस्थाका तर्फबाट सम्बन्धित प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन्। वित्तीय क्षेत्रलाई थप […]