काठमाडौँ । उज्यालो नेपाल पार्टीले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउनुपर्ने तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापतको बक्यौता महसुल असुल गर्नुपर्ने विषयलाई आफ्नो कार्यक्रमका रूपमा अघि सारेको छ। पार्टीले विद्युत् क्षेत्रमा देखिएका राजस्व, महसुल र उपभोगसँग सम्बन्धित विषयलाई नीतिगत रूपमा सम्बोधन गर्नुपर्ने धारणा राख्दै विद्युत्माथिको करभार घटाउने तथा लामो समयदेखि विवादमा रहेको […]