गोरखामा पहिरोले पेट्रोल पम्प र घरमा क्षति

२१ साउन, गोरखा । गोरखामा पहिरोले पेट्रोलपम्प र घरमा क्षति पुगेको छ । गोरखा नगरपालिका–११ बाह्रकिलो स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ कोलकोटेमा एक घरमा क्षति पुगेको हो । बिहीवार बिहान करिब ६ बजे पेट्रोल पम्प …