१३ असोज, काठमाडौं । प्रिमियर लिगका अधिकांश आर्थिक आरोपमा दोषी ठहरिएको रिपोर्ट सार्वजनिक भएपछि म्यानचेस्टर सिटीका प्रमुख कार्यकारी अधिकृत फेरान सोरियानोले क्लबले आरोपविरुद्धको कानुनी लडाइँ जारी राख्ने बताएका छन् ।
युरोपियन फुटबल क्लब्सको बोर्ड बैठकमा बोल्दै …