नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन ‘मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३’ मा दोस्रो संशोधन गरेको छ। कामु गभर्नरबाट असार १८ गते स्वीकृत भएको संशोधित कार्यविधि कार्यान्वयनमा आइसकेको राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा (३) बमोजिम जारी गरिएको संशोधित कार्यविधिले अब […]