अमेरिका–इरानबीच पुनः आक्रमण, फेरि बढ्यो तनाव

अमेरिका र इरानबीच फेरि आक्रमणहरूको आदान–प्रदान भएको छ, जसले हालै बनेको कमजोर युद्धविरामलाई गम्भीर चुनौती दिएको छ। इरानको इस्लामिक रिभोलुसनरी गाड्र्सले अमेरिकी सैन्य आधारलाई लक्षित गरी आक्रमण गरेको जनाएको छ। इरानी पक्षका अनुसार यो कदम अमेरिकाले इरानविरुद्ध गरेको पछिल्लो सैन्य कारबाहीको जवाफ हो। अमेरिकाले भने स्ट्रेट अफ हर्मुज आसपास इरानी ड्रोन र एक प्रक्षेपण स्थलमा […]