रातो पासपोर्ट प्रयोगमा सांसदहरूको ‘अतिरिक्त मोह’

९ वैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख, विभिन्न दलका प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरू उपस्थित बुधबारको छलफलको निष्कर्ष छ- 'कूटनीतिक राहदानी सिफारिस तथा प्रयोगसम्बन्धी विषयमा भएको छलफलले तत्कालका लागि विद्यमान कानुन कडाइका साथ पालना गर्ने र …