कोभिड महामारपछि बन्द ताप्लेजुङको ओलाङचुङ्गोला व्यापार नाका सञ्चालनमा

९ जेठ, फुङ्लिङ (ताप्लेजुङ) । कर्मचारी व्यवस्थापन भएसँगै ताप्लेजुङको ओलाङचुङ्गोला टिप्ताला नाका पुन: सञ्चालनमा आएको छ । यसअघि स्थानीय कार्यालय सहयोगीका भरमा भन्सार कार्यालय सञ्चालन हुँदै आएको थियो । कोभिड–१९ को महामारी फैलिन थालेसँगै यो भन्सार …