यूएईविरुद्ध नेपालले गुमायो चौथो विकेट, २१ बलमा १७ रन जोडेका मल्ल आउट

काठमाडौं- टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत अहिले नेपाल र यूएईबीचको खेल जारी छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । खेलमा नेपालले चौथो विकेट गुमाएको छ । खेलको १० ओभर २ बलमा नेपालका कुशल मल्ल आउट भए । जुहैब जुबैरको बलमा एलबीडब्लू आउट हुनुअघि उनले २१ बलमा १७ […]