काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किंग्सलाई १९५ रनको लक्ष्य दिएको छ । राजीव गान्धी स्टेडियममा भएको खेलमा चेन्नइले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९४ रन बनायो। हैदराबादको तर्फबाट अभिषेक शर्मा र […]