काठमाडौं – बिक्की अग्रवालको ‘कमेडी दरबार’ तेस्रो सिजनमा आइपुग्दा जज प्यानल र कलाकारमा केही परिवर्तन भएको छ । निर्देशक र शोका होस्ट समेत रहेका अग्रवालका अनुसार शो थप आकर्षक र रोमाञ्जक बनाउन केही परिवर्तन गरिएको हो । सिजन २ का जजहरू मनोज गजुरेल र गौरी मल्लले निरन्तरता पाएका छन् । जज प्यानलमा नायिका दिया मास्केको […]