दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा वृहत् न्यायिक सम्मेलन गरिएको छ । गाउँपालिकाको आयोजनामा करिब ९ घण्टा स्थानीय तह न्याय निरूपण तथा सहज पहुँचका सन्दर्भमा गरिएको छलफलमा वाग्मतीका ७४ गाउँपालिका मध्ये ४० पालिकाले सक्रिय सहभागिता जनाएका थिए । कार्यक्रममा संविधानतः गठित न्यायिक समितिको भूमिकालाई थप प्रभावकारी बनाई सर्वसाधारणको न्यायमा सहज पहुँच […]