तोलामा २८ सय रूपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच?

बिहीबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला दुई हजार आठ सय रूपैयाँ घटेको हो।